जागरण मिडिया सेन्टर

Home » दलित समाचार » आजका दैनिक पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

आजका दैनिक पत्रपत्रिकामा दलित समाचार सामाग्री ।

फागुन ४,
जागरण मिडिया सेन्टर, काठमाण्डौं ।
१, नयाँ संविधान दलितका लागि उत्कृष्ट हुने शिर्षकमा गोरखापत्र दैनिकमा छापिएको छ ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम सभासद जीवन परियारले नयाँ संविधानमा दलित अधिकार सुनिश्चत हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । नयाँ संविधान अन्तरिम संविधान भन्दा उत्कृष्ट आउनेछ ।, विगतका संविधानसभाको स्वामित्व ग्रहण गरिसकेकाले दलित अधिकार सुनिश्चित हुनेमा आफु विस्वस्त भएको उहाँको भनाई छ ।
संविधानसभामा प्रमृुख राजनीतिक दलवीचको विवादले दलित अधिकार सुनिश्चित हुन सक्दैन कि भन्ने आशंका वढेको सभासद परियारको भनाई छ । जागरण मिडिया सेन्टर र सामरी उत्थान सेवाद्धारा आयोजित अन्तरक्रियामा उहाँले दलितको समानुपातिकमा थप अधिकार सुनिश्चित भएको संविधान आउने दावी गर्नुभयो । जागरण मिडिया सेन्टरकासचिव शिवजी गायकले संविधानसभामा दलित सभासद समन्वय समिती गठन गरिएपनि सक्रिय हुन नसकेको बताउनुभयो ।
२, गोराखापत्र दैनिकमै बादी बस्ति युवती विहिन शिर्षकमा कैलालीको एक समाचार रहेको छ ।
दैनिक गुजारा चलाउन समस्या हुन थालेपछि कैलालीका बादी महिला रोजगारीका लागि भारत जान थालेपछि उनीहरुको बस्ति नै युवती विहिन भएको पाईएको छ ।
कुनैवेला निकै चहलपलहल हुने जिल्लाको पुर्वी क्षेत्रमा पर्ने धनसिंहपुर गाविस २ मा रहेको बादी वस्ति यतिबेला सुनसान भएको छ । बस्तिमा वृद्ध तथा बालवालिका मात्रै रहेका छन् ।
(थप समाचार गोरखापत्रको पेज नम्वर ९ मा) ।
३, दलित समुदायले सगरमाथा आरोहण गर्ने शिर्षकको समाचार कमाण्डर पोष्ट दैनिकमा छ ।

दलित समुदायको प्रतिनिधत्व गर्दै सर्वप्रथम सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने भएको छ । बोष्टर मिडियाद्वारा आइतबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा दलित विजय घिमिरे विश्वकर्माले दलित समुदायबाट आजसम्म कसैल पनि सगरमाथा आरोहण गरेको रेर्कड नभएकाले आफुले उक्त ऐतिहासिक रेर्कड राख्न खोजेको बताए । सगरमाथा आरोहणमा आजसम्म दलित समुदायबाट प्रतिनिधित्व हुन नसकेको हुँदा आफुले सन २०१५ भित्रै सगरमाथा आरोहण गर्ने प्रयास थालेको विश्वकर्माले जानकारी दिए । सर्वोच्च सिखर सगरमाथा आरोहणका क्रममा विश्वकर्माले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल र दाप सहितको खुकुरी लिएर जाने भएका छन् । पर्वतारोहण आधारभुत तालिम लिइसकेका विश्वकर्माले आर्थिक समस्याका कारण आफु धेरै पहिले देखि शिखर चढ्न उत्साहित भएपनि अभावले खुट्टा तानीरहेको गुनासो गरे । “सर्वोच्च शिखर सगरमाथा पिछडिएका दलित समुदायको पनि उत्तिकै गौरवको विषय हो र हामिले पनि प्रतिनिधित्व गर्नु आवश्यक छ तर मेरो निम्न आर्थिक हैसियतका कारण म भित्र साहस भएर पनि आर्थिक समस्याले मलाइ धेलिरहेको हुँदा समस्यामा छु ” उनले भने । सोलुखुम्बु जिल्ला घर भएका विश्वकर्माले यस अघि ६ हजार मिटर अग्ला हिमाल चढिसकेका छन् । कार्यक्रममा एमाले सभासद मोहनसिंह राठोरले दलित समुदायले गर्न लागेको ऐतिहासिक सगरमाथा आरोहणमा आफु हरतरहका सहयोगका लागी तत्पर भएको जानकारी दिनुभयो । –

४, सोही समाचार अन्नपुर्ण दैनिकले दलित युवा सगरमाथा चढ्ने शिर्षकमा पनि छापेको छ ।
५, त्यसैगरी कमाण्डरपोष्ट दैनिकमै बादी वस्तिमा शौचालय निर्माण शिर्षकमा समाचार आएको छ ।
महेन्द्रनगरको भिमदत्त नगरपालिका निम्बुखेडााम वादी समुदायका वासिन्दाका लागि शौचालय निर्माण गरिएको छ । वादी समुदाय उत्थान विकास समन्वय समितीले ६ वटा शौचालय निर्माण गरिदिएको हो ।
कमजोर अवस्थाका कारण शौचालय वनाउन नसकेका वादी वस्तिका समुदायले खुला स्थानमा दिसा पिसाव गर्दै आएका थिए । खुला स्थानमा दिसापिसाव गर्दा स्थानियवाट अपमानित हुन थालेपछि समितीले शौचालय वनाईदिएको हो । निम्वुखेडा स्थित नहर नहर निकारको दुवैतिर वस्तिमा तीन ÷तिन ओटा शौचालय वनाइएका छन् ।
६, छुवाछुत अन्त्य गर्ने नमुना तरीका शिर्षकमा नेपाल समाचारपत्र दैनिकले कृष्ण अधिकारीको विचार सम्प्रेषण गरेको छ ।

७, रिपव्लिका दैनिकमा मुसहर चाईल्ड म्यारिज अ ह्युज हेल्थ रिस्क शिर्षकमा एक समाचार छापिएको छ ।

Bifiya Devi Sada was too young to understand life when she was married off. Sada, now 30, was married off at the tender age of 13, and is already a mother of eight.

It seems like getting married at an early age is a ritual in the family. Sada’s eldest daughter Gita Sada has also been married off at 13. She is just 18 now.

Gita’s son died within six days of birth. She gave birth to another son within less than a year of the death the first son. Her son Pawan is four years old and her daughter is two and a half. She has already given birth to three children even at this young age.

Gita got married to a boy nearby her house very early and didn’t realize what was happening during her first pregnancy.
“I was very young when I was pregnant for the first time. I realized that I was pregnant only after three months when my stomach started stretching and hurting,” said she.

She gave birth to the first baby in the seventh month of pregnancy and couldn’t save the baby because of the immature birth. She also informed that she was unable to breastfeed her son due to her physical immaturity.

On the other hand, her mother Sada has been suffering incessantly. After giving birth to eight children, she has turned feeble. She is unable to toil hard like earlier and earn for her family. She has developed a serious problem with her respiration. Also, she is unable to fetch water from the tap near her house. Her five daughters, who are really young, are helping her with the household chores.

Young Musahar mothers with their children at a Musahar community at Gauri Shankar VDC-9 in Sarlahi district last week.
No one in Sada’s and Gita’s family is literate. The little kids are not sent to school. (Republica)


Most of the families in Musahar community in Babargung-8 are found practicing child marriage. Dahori Devi, 60, shared that the desire for grand-children is a major reason for the early marriage of sons and daughters.

None of the awareness programs on mitigating child marriage has made any impact. Most of the trainings and seminars about child marriage are organized at district headquarters while the problem of child marriage remains rampant in the Musahar settlement.

Among the Madhesi Dalits of the Tarai, the Musahars are quite backward in the Human Development Index. In the Musahar community,

where a majority relies on everyday labor for their survival, the health of most of the women is in a critical state due to early-age pregnancy and numerous childbirths.

Children in the Musahar community remain out of schools and these marginalized people are also not able to benefit from the free medical services in government hospitals. – See more at: http://myrepublica.com/portal/index.php?action=news_details&news_id=92273#sthash.IzH6YrG6.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: