जागरण मिडिया सेन्टर

Home » अन्य » जातीय भेदभाव विरुद्ध नीतिगत बहस कार्यक्रमका लागि सादर–निमन्त्रणा

जातीय भेदभाव विरुद्ध नीतिगत बहस कार्यक्रमका लागि सादर–निमन्त्रणा

मिति ः ५ चैत २०७१

प्रत्येक वर्ष मार्च २१ लाई विश्वभर जातीय भेदभाव विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको यहाँलाई अवगत नै छ । यसै सन्दर्भमा यस वर्षको मार्च २१ लाई संयुक्त राष्ट्रसंघले तय गरेको मूलनारा ““Learning from historical tragedies to combat racial discrimination today” लाई नेपालको सन्दर्भमा “जातीय छुवाछूत तथा भेदाभावविरुद्ध लडौं ः विगतबाट पाठ सिकौं” भन्ने नाराका साथ मनाउन लागिएको जानकारी गराउन चाहान्छौं ।

यसै अवसरमा ‘कानुनी शासन तथा मानवअधिकार संरक्षण प्रणाली सबलीकरण कार्यक्रम–नेपाल (RoLHR/UNDP) सँगको साझेदारी तथा नागरिक संगठनहरुको सहकार्यमा जातीय भेदभाव विरुद्ध नीतिगत बहस –Policy Dialogue on Non-discrimination) कार्यक्रमको आयोजना गरिएको हुँदा कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछौं ।

प्रमुख अतिथिः माननिय वामदेव गौतम,उप प्रधान तथा गृह मन्त्री

  • राष्ट्रिय मानव अधिकार आयोग, माननिय अध्यक्ष, अनुपराज जोशी
  • राष्ट्रिय दलित आयोग,मा.मानवहादुर नेपाली
  • राष्ट्रिय महिला आयोग,
  • शर्मिला कार्की, अध्यक्ष गैरसरकारी सस्था महासंघ
  • गजादर सुनार,अध्यक्ष, दलित गैरसरकारी सस्था महासंघ
  • उजीर मगर, महासचिव, नेपाल पत्रकार पहासंघ
  • प्रदिप पोख्रल, मानवअधिकार कर्मी
  • चरन पर्साई, मानवअधिकारकर्मी

सहयोगका लागि धन्यवाद !

कार्यक्रम विवरण

मिति ः ६ चैत २०७१ (२० मार्च २०१५)

समय ः विहान ८ः३० देखि १३ः३० सम्म

स्थान ः होटल हिमालय, कुपण्डोल

 

रेमवहादुर विक                                                                                                      मीनबहादुर शाही

अध्यक्ष                                                                                                                   अध्यक्ष

जागरण मिडिया सेन्टर                                                                राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च

सम्पर्क ः ९८५१०८६८०९                                                        सम्पर्कः ९८५१०७७६२३

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: