जागरण मिडिया सेन्टर

Home » दलित समाचार » काठमाण्डौको थानकोट वाणभञ्ज्याङ्गमा राहत वितरण ।

काठमाण्डौको थानकोट वाणभञ्ज्याङ्गमा राहत वितरण ।

वैशाष २८ , जागरण मिडिया सेन्टर ।
गत बैशाख १२ गते गएको विनाशकारी महा भुकम्पका कारण घरवार विहिन भएका चन्द्रागिरी नगरपालिका वाणभञ्ज्याङ्ग थानकोटको दलित वस्तिमा राहत वितण गरिएको छ । नगरपालिकाको वडा नं४ को परियार टोल र वडा नं ३वसेल टोलका जम्मा ७५घरधुरीमा समता फाउण्डेसन ललितपुर, सामस् मिनिस्ट्रीज् ईन्टरनेस्नल युएसए, र कोपिला बालगृह ललितपुरको संयूत्त पहलमा राहत वितरण गरिएको हो ।
दुई केजी आ“टा, हाफ लिटर तेल, एक किलो चिनी र चाउचाउ प्रति घरपरिवारलाई दिईएको थानकोट निवासी वाणभञ्ज्याङ्गका स्थानिय वासी दिनेश परियारले वताउनु भयो ।
राहत सामाग्री वितरण गर्न समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दास, पुर्व सभासद विनोद पहाडी, दलित अधिकारकर्मी केष वहादुर परियार, कोपिला वाल गृह ललितपुरका धिरज गौतम, साम मिनिस्ट्रिज टेक्सासका नेपाल प्रतिनिधी विक्रम चौधरी, जागरण मिडिया सेन्टरका रेम विश्वकर्मा दलित अधिकारकर्मी गणेश विश्वकर्मा, निरज गौतम लगाएका अधिकारकर्मी व्यक्तिहरु पुग्नु भएको थियो ।

IMG_7196 - Copy IMG_7197 - Copy IMG_7199 - Copy IMG_7201 - Copy IMG_7218 - Copy IMG_7275IMG_7282IMG_7280IMG_7224 - Copy IMG_7225 - Copy IMG_7227 IMG_7229 - Copy IMG_7232   IMG_7251

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: