जागरण मिडिया सेन्टर

Home » दलित समाचार » गाई काट्ने शेरबहादुर जेल पुगे

गाई काट्ने शेरबहादुर जेल पुगे

२०७२ जेठ १४, बागलुङ – जागरण मिडिया सेन्टर ।

घरमै पालेको गाई काटेको आरोपमा पक्राउ परेका बिनामारे–९ का २७ वर्षीय शेरबहादुर दर्जी पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

यही जेठ १ गते आफ्नो घरमा रहेको गाई काटेका दर्जीलाई प्रहरीले घटनाको भोलिपल्ट पक्राउ गरेको थियो ।

प्रहरीले दर्जीमाथि अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।

जिल्ला अदालतको आदेशपछि दर्जीलाई मङ्गलबार पुर्पक्षका लागि जिल्ला काराकार थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राष्ट्रिय जनावर गाई बध गर्नु गैरकानुनी मानिन्छ । रासस – See more at: http://www.annapurnapost.com/News.aspx/story/12353#sthash.dSemsTGN.PUROEAbc.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: