जागरण मिडिया सेन्टर

Home » अन्य » प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने कार्यक्रममा निमंत्रणा

प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने कार्यक्रममा निमंत्रणा

२०७२ जेठ २७ गते
श्री……………………………..ज्यू

विषयः निमन्त्रणा
महाभुकम्पका कारण भएको धनजनको क्षति, उद्धार र राहत वितरण सन्दर्भमा भएका गतिविधिका वारेमा अनुगमन गर्नका लागि नागरिक समाजको सामुहिक प्रयास स्वरुप “ मानवीय उत्तरदायीत्व अनुगमन अभियान “-Humanitarian Accountability Monitoring Initiative_ “HAMI” गठन गरीएको जानकारी गराउदछौ । यस अभियानले प्रभावीत विभिन्न जिल्लाहरुमा गई अनुगमन गरेको छ ।
यसै सन्र्दभमा हामीको आयोजनामा अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिने कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि अनुरोध छ ।
कार्यक्रम
मिति ः २०७२ जेठ २८ गते
स्थान ः होटल अर्कीड , त्रिपुरेश्वर
समय ःदिनको ठिक १ बजे । (कार्यक्रम ठिक समयमा सुरुहुने छ)

मीनवहादुर शाही
कन्भेनर,हामी
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: