जागरण मिडिया सेन्टर

Home » समाचार » राजनीतिक खाेल ओढेर श्रीमती फेर्दै हिँड्ने एकजना नेताज्यूकाे असली रुपको पर्दाफास

राजनीतिक खाेल ओढेर श्रीमती फेर्दै हिँड्ने एकजना नेताज्यूकाे असली रुपको पर्दाफास

२०७२ असार १८ जागरण मिडिया सेन्टर ।

एउटा यस्ताे भिडियाे, जसले राजनीतिकाे खाेल ओढेर श्रीमती फेर्दै हिँड्ने एकजना नेताज्यूकाे असली रुप बाहिर ल्याएको छ ।

जताततैबाट उनको बदमासीको अनेक गुनासोहरु आएपछि उनलाई ४ महिना अघि नै महामन्त्री पदबाट हटाइसकिएको बताउँछन्, वहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान । तर मेखराज परियारले भने अझै पनि फेसबुकमा सोही पार्टीको महामन्त्री हुँ भनेर लेखेका छन् ।

१ वर्षको छोरा र ९ महिनाकी गर्भवती श्रीमतीलाई बिचल्ली बनाएर अर्कैसँग विवाह गरेका छन् उनले ।
ती नै मेखराज परियारको फेसबुक अकाउन्ट :
https://www.facebook.com/mekhraj.pariyar.9?ref=ts&fref=ts

उनको अर्को फेसबुक अकाउन्ट :
https://www.facebook.com/raj.khati.357?ref=ts&fref=ts

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :

https://www.youtube.com/watch?v=YGdch29o7Z8

यो भिडियोलाई धेरैले शेयर गरेर दोषीलाई दबाब र पिडितलाई न्यायका लागि पहल गरौँ ।

”Justice Talk”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: