जागरण मिडिया सेन्टर

Home » विचार » धर्म परिवर्तन कसले गर्छ र किन गर्छ ?

धर्म परिवर्तन कसले गर्छ र किन गर्छ ?

एलिसा कोइराला

२०७२ असार २३, जागरण मिडिया सेन्टर ।

धर्म परिवर्तन कसले गर्छ र किन गर्छ ?

जसले आफ्नो धर्ममा सम्मान, हक-अधिकार पाउँदैन उसले नै आफ्नो धर्म परिवर्तन गर्छ । र, जुन धर्ममा आफ्नो सम्मान, हक-अधिकार सुनिश्चित हुन्छ त्यही धर्म अपनाउँछ । के कुनै एक धर्ममा सबैको सम्मान हकअधिकार सुनिस्चित हुन्छ त ?

हिन्दू धर्मको कुरा गर्ने हो भने के दलित वा अन्य तल्लो वर्गका मनिसहरुले सम्मान हकअधिकार पाएका छन् त ? अवश्य पनि छैन ।

अहिले पनि दलितहरुलाई मन्दिरमा जान रोकिन्छ । अहिले पनि दलितहरुले छोएको पनि चल्दैन भन्ने सोच यथावत नै छन् । त्यसैले कसैलाई एकल (हिन्दू राज्य) धर्मको दबाब दिनु कतिको उचित हो त ?

कुनै पनि देश वा राज्यको एउटा धर्म हुँदैन । राज्यको धर्म त उसको जनताको खुसी मात्र हो । एकल हिन्दू राज्यमा सम्पूर्ण जनताहरु खुसी हुन सक्दैनन् ।

र, धर्मनिरपेक्षताले कसैको धर्म खोसिने पनि हैन । धर्मनिरपेक्षताले हिन्दू मन्दिरहरु भत्काउने हैन । धर्मनिरपेक्षताले सबै धर्मका मानिसहरुलाई आफ्नो धर्म चयन गर्ने स्वतन्त्र अधिकार दिन्छ ।

त्यसैले देश धर्मनिरपेक्षता नै हुनुपर्छ ।

source: esamata.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: