जागरण मिडिया सेन्टर

Home » दलित समाचार » प्रस्तावित संविधानको मस्यौदामा राष्ट्रिय दलित आयोगको सुझाव पेश

प्रस्तावित संविधानको मस्यौदामा राष्ट्रिय दलित आयोगको सुझाव पेश

२०७२ साउन ७ गते, जागरण मिडिया सेन्टर ।

राष्ट्रिय दलित आयोगको नेतृत्वमा दलित संघसंस्थाका अगुवा सहित आज  सविधानसभाको अध्यक्ष सुवास चन्द्र नेम्वाङलाइ वहाकै कार्यकक्षमा भेटी सुझाव पेश गरिएको छ । राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोग बनाईनु प्रशंसा योग्य कुरा भए पनि दलित समुदायका हक अधिकारहरु अझै स्पष्ट नभएको र मुख्य विषयहरु छुटेको भन्दै  ल्याइएको प्रस्तावित संविधानको मस्यौदाप्रति असन्तुष्टी जनाउँदै राष्ट्रिय दलित आयोगले सशोधन प्रस्ताब पेश गरेको हो ।
तस्बिरहरु सौजन्य : भद्रमान मोते ज्युको फेसबुक बाट
राष्ट्रिय दलित आयोगले यहि असार २४ गते नया संविधानको मस्यौदा र दलित अधिकारको सवाल बिषय
मा दलित सभासद , दलितका अगुवा, दलित संघ सस्था ,दलित नागरिक समाज र बिभिन्न सरोकारवाला निकायहरु संग बृहत छलफल तथा अन्तरक्रिया समेत गरेको थियो । छलफल तथा अन्तरक्रिया गरी नेपालको संविधान  – २०७२ को प्रारम्भिक मस्यौदामा दलित समुदायको हक अधिकार सम्बन्धि व्यवस्थामा नसमेटिएका र समावेश गरिनु पर्ने दलित सम्बन्धि सुझाव सहित राष्ट्रिय दलित आयोगले तयार पारेको सशोधन प्रस्ताब पेश गरिएको अध्यक्ष मान बहादुर नेपालीले बताउनु भएको छ ।
विभेद बिरुद अभियानवाट ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: