जागरण मिडिया सेन्टर

Home » दलित समाचार » कुटाई खानबाट धौ-धौ बाँचेका राजेश हमालले भने-‘नेपालीको बेइज्जत भयो’

कुटाई खानबाट धौ-धौ बाँचेका राजेश हमालले भने-‘नेपालीको बेइज्जत भयो’

२०७२ साउन १८, जागरण मिडिया सेन्टर ।

rajesh-hamal1

बीबीसी मिडिया एक्सनको साप्ताहिक बहस कार्यक्रम साझा सवालमा सहभागी हुन सिरहा पुगेका महानायक राजेश हमाल गाउँले कुटाई खानबाट बचेका छन् ।

शनिबार सिराहाको धनगढी गाविस ३ नयनपूरमा महानायक हमाल स्थानीय डोम परिवारका युवक दिपक मलिकसँग गाउँको इनारमा पानी भर्न जाँदा सारा गाउँले उल्टेर अवरोध तथा आक्रोश पोखेका बेला कुटिनबाट बचेका हुन् ।

नायक राजेश हमालको साथमा हिड्दै दीपक जब इनारतर्फ खानेपानी भर्न लागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । गाउँका केही आफूलाई उपल्लो जातीको बताउनेहरु भने अगाडि उभिएका थिए ।

हमालले उनीहरुलाई इनारबाट पानी भर्न दिदा के हुन्छ भनेर प्रश्न गर्दा पुर्खादेखि डोमलाई ईनार छुन नदिएकाले अब पनि नदिने जवाफ पाएका थिए । त्यस्तो समयमा गाउँलेहरु आक्रोशसँगै कुट्न पनि तयार थिए । तर हमालले माथिल्लो जातका मानिसलाई पानी भरिदिन आग्रह गर्दै स्थिती सामान्य पार्न खोजे । यदि हमालले जबरजस्ती पानी भर्न लगाएको भए राजेश कुटिन्थे ।

– See more at: http://dainiknepal.com/2015/79588.html#sthash.N56xtdL2.JZPTnoEZ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: