जागरण मिडिया सेन्टर

Home » पत्रपत्रिकामा आज » आजका दैनिक पत्रपत्रिकामा दलित समाचार सामाग्रीहरु

आजका दैनिक पत्रपत्रिकामा दलित समाचार सामाग्रीहरु

२०७२ साउन २१, जागरण मिडिया सेन्टर ।
१.) कान्तिपुर दैनिकले सम्पादकियमा लेखेको छ, दलितसँग माफी माग ।
त्यसैगरी कान्तिपुर दैनिकमा पानी भर्न पनि प्रहरीको पहरा शिर्षकमा अर्काे समाचार छापिएको छ ।
कान्तिपुर दैनिकमै दलितको उभारको अर्थ शिर्षकमा चन्द्र किसोर झाको आर्टिकल छापिएको छ ।
२.) काठमाण्डौ पोष्ट दैनिकले govt panel to probe police action against Dalit protest शिर्षकमा फोटो सहित समाचार छापेको छ ।
काठमाण्डौ पोष्टले सम्पादकीय पेजमा Not caste in stone अर्काे समाचार छापिएको छ ।
police help dom family gain access to village well लहानको समाचार काठमाण्डौ पोष्टमा छ ।
३.) नागरिक दैनिकले दलित समुदायको विरोध र्याली शिर्षकमा फोटो सहित समाचार प्रकाशित गरेको छ ।
मस्यौदामा दलित अधिकार शिर्षकमा भोला पासवानको समाचार छापिएको छ ।
दलितले प्रहरीलाई ढुंगा हाने गृहमन्त्री शिर्षकमा अर्काे समाचार नागरिक दैनिकमै छ ।
४.) रिपव्लिकाले Dalits in Gulmi village unable to sell milk / Baglung shut down against arrest of Dalit activist  शिर्षकमा प्रकाशित गरेको छ
५.) गोर्खापत्र दैनिकमा सर्वसाधारको हितका लागि सामन्य वल प्रयोग शिर्षकमा एक समाचार छ ।
प्रहरी दमन विरुद्ध ध्यानकर्षण शिर्षकमा अर्काे पनि समाचार गोर्खापत्रमा रहेको छ ।
६.)राईजिङ नेपालमा वुधवार दलित समुदायले गरेको आयोजना गरेको र्यालीको वारेमा फोटो न्युज छ ।
७.)द हिमालयन टाईम्सले Use of force against Dalit protesters will be probed : Gautamशिर्षकमा समाचार प्रकाशित गरेको छ ।
८.राजधानी दैनिकमा वागलुंग वन्द शिर्षकमा एक समाचार छापिएको छ ।
९.) हिमालय टाईम्सले दलित संघर्ष समितीले गरेको हिजोको र्यालीको फोटो न्युज कभर गेको छ ।
गृह मन्त्रिको जवाफमा दलित सभासद असन्तुष्ट शिर्षकमा अर्काे समाचार हिमालय टाईम्समै रहेको छ ।
दलित आन्दोलनमा नागरिक समाजको साथ शिर्षकमा हिमालय टाईम्सै अर्काे समाचार रहेको छ ।
१०.)प्रहरी सहित दलितले ईनार प्रयो गरे शिर्षकमा लहानकै समाचार कमाण्डर पोष्टमा छ ।
११.) आन्दोलन उत्तेजक थियो भन्ने शिर्षकमा सौर्य दैनिकले समाचार छापिएको छ ।
१२.) अन्नपुर्ण पोष्टले हिजोको वृहत आन्दोलनको वारेमा फोटो समाचार छापेको छ ।
१३.) जनसवाल दैनिकमा ढुंगामुढा गरेकाले बल प्रयोग शिर्षकमा एक समाचार छापिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: