जागरण मिडिया सेन्टर

Home » अन्य » पैरवी सम्वाद कार्यक्रममा उपस्थितीका लागि अनुरोध

पैरवी सम्वाद कार्यक्रममा उपस्थितीका लागि अनुरोध

२०७२ साउन २२, जागरण मिडिया सेन्टर

विषयः पैरवी सम्वादमा उपस्थितिका लागि

महोदय,

उपरोक्त सबन्धमा विभिन्न आरोह—अवरोहविच नेपाली जनताले संविधानसभा मार्फत जनताको संविधान वनाउने आकांक्षाको प्रतिफल नेपालको संविधान २०७२ को मस्यौदा प्राप्त भई उक्त मस्यौदामाथि जनताको राय तथा सुझाव समावेश गर्ने प्रक्रिया चलिरहेको छ । मस्यौदा सविधानमा दलितका आधारभुत अधिकारहरु व्यापकरुपमा कटौती भएको र उक्त अधिकारहरु पुन सुनिश्चित गराउका लागि दलित समुदायद्वारा विभिन्न चरणमा राय सुझाव प्रस्तुत गर्ने तथा विभिन्न जनदवावका कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

तसर्थ यिनै कार्यक्रमहरुलाई निरन्तरता दिने क्रममा समता फाउण्डेशन र दलित नागरिक समाजको संयुक्त आयोजनामा सविधानमा दलित अधिकार सुनिश्चितताका लागि सविधान सभाका सभासदज्यूहरु, राजनैतिक दलित नेतागणहरु र दलित नागरिक समाज वीच निम्न मिति, समय र स्थानमा पैरवी सम्वाद कार्यक्रमको आयोजना गरिएको हुनाले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

तपशिलः
मितिः २०७२ श्रावन २३ गते, शनिवार
समयः विहान ८ः३० देखि १२ बजे सम्म
स्थानः अल्फा हाउस, वानेश्वर

भवदीय,

……………….
पदम सुन्दास
अध्यक्ष, समता फाउण्डेशन
संयोजक, दलित नागरिक समाज

Nagarik samaj

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: