जागरण मिडिया सेन्टर

Home » अन्य » “सामाजिक न्याय र पुनर्निमाण” विषयक अन्तक्रिया कार्यक्रम गरिने

“सामाजिक न्याय र पुनर्निमाण” विषयक अन्तक्रिया कार्यक्रम गरिने

२०७२ साउन २५, जागरण मिडिया सेन्टर । 

darnal award final publicity banner

जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष तथा दलित अधिकारकर्मी सुभाष दर्नालको चौथो वार्षिक स्मृतिमा आगामी साउन ३० गते (१५ अगस्ट, २०१५) हुन गइरहेको “सामाजिक न्याय र पुनर्निमाण” विषयक अन्तक्रिया कार्यक्रम तथा यसै वर्षदेखि सामाजिक न्यायको क्षेत्रमा योगदान पु¥याएवापत प्रदान गर्न लागिएको “सामाजिक न्यायका लागि  दर्नाल अवार्ड” भूकम्पपछिको विषम परिस्थितिमा हाम्रो दायित्वलाई मध्यनजर गर्दै, अर्को वर्षदेखि प्रदान गर्ने गरी यस वर्ष “दर्नाल अवार्ड”को पुरस्कार राशी बराबरको आर्थिक सहयोग सिन्धुपाल्चोक सिपापोखरे—४ स्थित श्री वालकल्याण प्रा.वि.लाई प्रदान गर्ने कार्यक्रम रहेको ह’ँदा उक्त कार्यक्रममा यहाँको गरिमामय सहभागिताका लागि शादर—निमन्त्रणा गर्दछौं ।

कार्यक्रम विवरण

स्थानः अल्फा हाउस, नयाँ बानेश्वर, काठमाडौं

मितिः साउन ३०, २०७२ (१५ अगस्ट, २०१५)

समय ः दिउँसो १ बजेदेखि ४ बजेसम्म

कार्यपत्र प्रस्तुतकर्ताः                                                                                                                  टिप्पणीकर्ताहरुः

मा. प्रा. डा. गोविन्द पोखे्रल, उपाध्यक्ष, राष्ट्रिय योजना आयोग                                             मा. प्रदिप गिरी, राजनीतिज्ञ तथा लेखक

युग पाठक, लेखक                                                                                                         मा. अनिता परियार, राजनीतिज्ञ तथा लेखक

प्रदिप ज्ञवाली, राजनीतिज्ञ तथा लेखक

डा. मुक्तासिंह लामा, त्रिभुवन विश्वविद्यालय

रक्षाराम हरिजन, मानवअधिकारकर्मी तथा अधिवक्ता

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: