जागरण मिडिया सेन्टर

Home » अन्य » “वृहद् जनप्रशर्दन तथा आमसभा”मा समाचार सङ्कलन तथा सहभागिताका लागि निमन्त्रणा ।

“वृहद् जनप्रशर्दन तथा आमसभा”मा समाचार सङ्कलन तथा सहभागिताका लागि निमन्त्रणा ।

संयुक्त दलित आन्दोलन, नेपाल
श्री सम्पादक÷समाचार प्रमुखज्यू

विषय : समाचार सङ्कलन तथा सहभागिताका लागि निमन्त्रणा । ः

महोदय,

उपर्युक्त सम्बन्धमा “संयुक्त दलित आन्दोलन”, नेपालका प्रमुख राजनीतिक दलहरुसँग आवद्ध दलित राजनीतिक सङगठनहरु, संविधानसभामा रहनु भएका दलित समुदायका तर्फबाट प्रतिनिधित्व गर्नु हुने सबै दलहरुका माननीयसभासदहरु, दलित नागरिक समाज लगायतका सङ्गठनहरुको साझा र एकीकृत आन्दोलन भएको सहर्ष अवगत गराउन चाहन्छौं ।

नयाँ संविधानमा दलित समुदायका अधिकारहरुलाई संवैधानिक रुपमा सुनिश्चितताका लागि संयुक्त दलित आन्दोलन अहिले संविधानसभाभित्र र सडकमा घोषित संघर्षका कार्यक्रमकासाथ आन्दोलनमा रहेको विदितै छ । संयुक्त आन्दोलनको दोस्रो चरणको कार्यक्रम अन्तर्गत निम्न मिति, स्थान र समयमा हुने “वृहद् जनप्रशर्दन तथा आमसभा”मा यहाँको सञ्चार संस्थाका तर्फबाट समाचार संकलन तथा प्रकासन प्रसारण तथा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम ः
मिति ः २०७२ श्रावण ३० गते ।
स्थान ः बबरमहल, सडक विभाग हुँदै नयाँबानेश्वर चोक ।
समय ः ठीक ११ बजे ।
संयुक्त दलित आन्देलन नेपालकातर्फबाट

परशुराम रम्तेल
संयोजक

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: