जागरण मिडिया सेन्टर

Home » अन्य » नागरिक सम्वाद कार्यक्रममा सहभागी भईदिने वारे ।

नागरिक सम्वाद कार्यक्रममा सहभागी भईदिने वारे ।

२०७२ भदौ ५,  जागरण मिडिया सेन्टर

संयुक्त दलित आन्दोलन, नेपाल २०७२

मिति ः ४ गते भदौ २०७२

विषय ः नागरिक सम्वाद कार्यक्रममा सहभागी भईदिने वारे ।

“संयुक्त दलित आन्दोलन नेपाल” संयुक्त राजनीतिक दलित संघर्ष समिती, दलित सभासद समन्वय समिती, दलित नागरिक समाज तथा दलित अधिकार संघर्ष समिती लगाएको साझा आन्दोलन हो । संयुक्त दलित आन्दोलन नेपालले पहिलो र दोस्रो चरणको आन्दोलनका घोषित कार्यक्रमहरुलाई सफलतापुर्वक सम्पन्न गरी तेस्रो चरणको कार्यक्रमलाई सुरु गरेको छ ।
पहिलो संविधानसभाले पारित गरेको र दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरिसकेको दलित समुदायको अधिकारलाई नयाँ संविधानको प्रारम्भिक मस्यौदाले कटौती गरेपछि पुनश्च नयाँ संविधानमा सुनिश्चत गराउन, दवाव दिनेगरी आन्दोलनका कार्यक्रमहरु गर्दै आईरहेको यहाँलाई सर्वविदितै छ । तसर्थ तेस्रो चरणको कार्यक्रम अन्तर्गत विभिन्न संघसंस्था, नागरिक समाजका अगुवा तथा सभासदहरुको विचमा नागरिक सम्वाद कार्यक्रम राखिएको हुँदा उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति ः २०७२ भदौ ५ गते शनिवार
समय ः १ः ३० वजे दिउसो
स्थान ः सातोहाकी, कुपोन्डोल (होटल हिमालयको अगाडी)

संयोजक
पदम सुन्दास
दलित नागरिक समाज आन्दोलन नेपाल
सम्पर्क ( पदम सुन्दास – ९८५१०२५७७६)
सम्पर्क ( रेम विश्वकर्मा – ९८५१०८६८०९)
सम्पर्क (भक्त विश्वकर्मा – ९८५१०८४४६९)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: