जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित मैत्री संविधानका लागि सभासद श्रीपाइलीको संशोधन प्रस्ताव –

दलित मैत्री संविधानका लागि सभासद श्रीपाइलीको संशोधन प्रस्ताव –

२०७२ भदौ २०, जागरण मिडिया सेन्टर ।

एकीकृत नेकपा माओवादीका सभासद एवं दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित विके श्रीपाइलीले संविधानको मस्यौदा विधेयक संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संविधानसभा सचिवालयका अनुसार श्रीपाइलीले मस्यौदा विधेयकका विभिन्न ९ वटा घाराहरुमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । उनी दलित आन्दोलनका अग्रणी नेता पनि हुन् ।

श्रीपाइलीले नयाँ संविधानमा दलितका अधिकार सुनिश्चितताकालागि आफुले संशोधन प्रस्ताव दर्ता गराएको बताए । उनले प्रमुख दलका शीर्ष नेताहरुले आफ्नो प्रस्तावलाई स्विकार गरेर अघि बढ्ने विश्वास लिएको बताए ।

daljeet shripaili

– See more at: http://www.nepalsandesh.com/2015/09/05/153265.html#sthash.jtJstAic.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: