जागरण मिडिया सेन्टर

Home » भनेको सुनेको कुरा » राजनीति व्यापार कि जनताको सेवा ?

राजनीति व्यापार कि जनताको सेवा ?

Daljit Shripali

२०७२ भदौ २०, जागरण मिडिया सेन्टर ।

१० बर्षे महान जनयुद्धको बेला भएका फौजी कार्वाहीहरुमा को डिफेन्सीप र को अफेन्सीप भन्ने कुरा एक्शनहरुमा छर्लँग देखिन्थ्यो,त्यसैले फौजी क्षेत्रमा को कस्ता छुटयाउन सजिलो हुन्थ्यो तर ढिलै भएपनि सदन र सडक दुवैमा सस्तो लोकप्रीयता कमाउनेहरुको परिचय हिजो १९ गते मात्र छुट्टीयो,यसरी हेर्दा भन्न सकिन्छ राजनीतिमा अफेन्सिप र डिफेन्सिप छुटयाउन समय लाग्दो रहेछ ।त्यति मात्र होइन् राजनीति व्यापार कि जनताको सेवा हो त्यो पनि प्रष्ट भयो ।

सभासद दलजित श्रीपाईलीको फेसवुक स्टाटसबाट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: