जागरण मिडिया सेन्टर

Home » भनेको सुनेको कुरा » खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र ?

खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र ?

जब कोही दलितको घरमा केही पवित्र कार्य हुन्छ । कथित ठूला जातकाले फलफूल प्रसादबाहेक अरु खाँदैनन् । फलफूल छोइँदैन, अरु छोइन्छ रे ! दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे, तर उसले छोएको खान हुँदैन रे । उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र ? दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानी पिउन हुने, छोएको खान नहुने रे ! कति हास्यास्पद छ है चलन ?

नबराज ‘जिज्ञासु’को फेसवुक स्टाटस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: