जागरण मिडिया सेन्टर

Home » भनेको सुनेको कुरा » बजारमा अब बाहुनका दिन गए र दलितका दिन आए भन्ने चर्को हल्ला सुनीन्छ

बजारमा अब बाहुनका दिन गए र दलितका दिन आए भन्ने चर्को हल्ला सुनीन्छ

डा. याम किसान

२०७२ कात्तिक २१ गते-जागरण मिडिया सेन्टर ।

Yam Bahadur Kisan

प्रचण्डको नौ महिने शासनकालमा राजीनामा दिनु २२ दिनअघि एकजना दलितलाई क्याविनेट मन्त्री बनाएका थिए । त्यसपछि माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, शुशिल कोइरालाको पालमा एकजना पनी दलित क्याविनेट मन्त्री बनेनन् । बजारमा अब बाहुनका दिन गए र दलितका दिन आए भन्ने चर्को हल्ला सुनीन्छ तर पाँच जना बाहुन प्रधानमन्त्री बनिसक्दा एकजना पनि दलित मन्त्री बन्दो रहेनछ । अहिले ओलीले एकजना दलितलाई क्याविनेट मन्त्री बनाएका छन् र यसबाट हरेक ६ जना बाहुन प्रधानमन्त्री बराबर एकजना दलित मन्त्री बन्ने देखिन्छ । यस्तो चरम असमावेशी राज्य बनाएर शान्ति, सम्बृद्धि र साम्प्रदायिक सद्भावको चाहना राख्छौं । यो त रिट्ठाको बोट रोपेर कागतीको फलको आशा गरेजस्तो भएन र ? धन्य हाम्रो साम्प्रदायिक सहिष्णुता ।

facebook status

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: