जागरण मिडिया सेन्टर

Home » अन्य » दलित महिलाको राष्ट्रिय भेला नेपालगन्जमा

दलित महिलाको राष्ट्रिय भेला नेपालगन्जमा

टेकेन्द्र बस्याल

२०७२ पुस ६,जागरण मिडिया सेन्टर ।

दलित महिलाको राष्ट्रिय भेला नेपालगन्जमा

कोहलपुर– देशभरीका दलित महिलाहरुको सहभागीतामा दलित महिला संघको राष्ट्रिय भेला सोमबारदेखि नेपालगन्जमा सूरु भएको छ । मंगलबारसम्म चल्ने राष्ट्रिय भेलाबाट संघमा नँया नेतृत्व समेत चयन हुनेछ।

संघको पाचौ महाधिवेशनका लागि नँया कार्यसमिति मंगलबार चयन हुने जानकारी गराएको छ । अधिवेशन अघि नँया संविधानमा समावेश भएका दलित तथा महिलाका सवाल यसको कार्यन्वयन र चुनौति विषय कार्यशाला गोष्ठि आयोजना गरिएको छ । वरिष्ट अधिवक्ता मीरा ढुंगानाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, पत्रकार, अधिकारकर्मी, संघसस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको छ ।

कार्यक्रमका देशभरका दुई सय बढी दलित महिलाको सहभागीता रहेको छ । दलित महिलाको सशक्तिकरण र समग्र विकासको लागि आर्थिक सशक्तिकरण, राजनीतिक सशक्तिकरण, शिक्षा, स्वस्थ्यमा पहुंच लगायतका बारेमा भेलामा जोड दिएको छ ।
– See more at: http://nagariknews.com/society/story/50897.html#sthash.8V6ZSKMt.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: