जागरण मिडिया सेन्टर

Home » अन्य » अन्तरजातीय प्रेम विवाहको चार महिनापछि श्रीमान् भागेपछि महिलाको बिचल्ली

अन्तरजातीय प्रेम विवाहको चार महिनापछि श्रीमान् भागेपछि महिलाको बिचल्ली

२०७२ चैत्र १८ गते, जागरण मिडिया सेन्टर

अन्तरजातीय प्रेम विवाह गरेको चार महिनापछि श्रीमान् फरार भएपछि धनुषामा एक दलित युवतीको विचल्ली भएको छ । नौ सय विघा गाविस ६ बस्ने २१ वर्षीय मन्जिरा  दासको अन्तरजातीय प्रमेविवाह गरेका श्रीमानले गर्भ बोकाएर फरार भएपछि विचल्ली भएको हो । उनी न्याय पाउन पाँच महिने छोरो काखी च्यापेर प्रहरी प्रशासनमा पुगेकी छिन् । दलित परिवारको मन्जिरा आफ्नै गाउँका सम्बृद्ध परिवारका रामदयाल यादवका २३ वर्षीय छोरा विपीन यादवसँग प्रेममा परिन् । आजको अन्नपूर्णमा समाचार छ ।

 विपीन उच्च जातका केटा भएकाले गाउँ समाज एवं घरपरिवारमा दलित जातकी केटीसँग विवाह गर्दा स्वीकार गर्ने अवस्था थिएन । यो अवस्था नभएपछि उनीहरुले २०७१ मा सुनसरी जिल्ल्ा अदालतमा कोर्ट म्यारिज गरेका थिए । विहेपछि समाजको डरले गाउँ नफर्केर आफूहरु विराटनगरमा डेरा लिएर बस्न थालेको उनको भनाइ छ । विवाह भएको चार महिनापछि मन्जिर गर्भवती भइन् । बच्चा भएपछि घरपरिवारले स्वीकार गर्ला भनेर आस पलाएकी मन्जिरा केही दिनमै एकाएक विपीन डेरा छाडेर फरार भएपछि समस्यामा परेकी छिन् ।
news24nepal  बाट –
See more at: http://rastriyasamachar.com/?p=3458#sthash.VGuEUGCv.kHLgkINO.dpuf
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: