जागरण मिडिया सेन्टर

Home » अन्य » महाकाली नदीमा बगेर बालिका बेपत्ता

महाकाली नदीमा बगेर बालिका बेपत्ता

मनोज बडू

२०७३ वैशाष् ७ दार्चुला-जागरण मिडिया सेन्टर

अपी नगरपालिका–१२ डुमपानीमा महाकाली नदीमा नुहाउन गएकी बालिका बगेर बेपत्ता भएकी छिन् । सोमबार दिउँसो हुती–८ स्थाई घर भएकी ९ वर्षीय प्रियंका भुल महाकाली नदीमा बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

अपी नगरपालिका १२ खलंगा बजारमा कोठा गरि बस्ने बालिका दिउसो गर्मी भएपछि नुहाउन भनेर महाकाली गएकी उनी बगेको पारिवारिक स्रोतले जनाएको छ । महाकाली नदीमा अन्य दिनको तुलनामा पानीको सतह बढेको छ । उनको अहिले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

http://kantipur.ekantipur.com/news/2016-04-18/20160418171158.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: