जागरण मिडिया सेन्टर

Home » अन्य » छोराको अन्तरजातीय बिवाहले लाल ब. परियारको जीवन धरापमा

छोराको अन्तरजातीय बिवाहले लाल ब. परियारको जीवन धरापमा

२०७३ वैशाष ११, पर्बत-जागरण मिडिया सेन्टर

54274पर्बत जिल्ला मगरा गा. बि . श वडा न .६ मिथुन परियार र वडा न.५ बस्ने देबि थापा बिच प्रेम सम्बन्ध बिगत २ बर्ष देखि रहदै आएको थियो ।जब प्रेम झाङ्गिदै गयो समाज रहेको जातीय भेदभावको कारण केटि पक्षको आमा बुबा दाजुभाइले असमती जनाए पछि मिती २०७२-चैत्र २८ मा केटाकेटी आफ्नो इच्छा अनुसार भागेर स्याङ्जा लुकेका थिए । २,३ दिन पछाडी नै मिथुन परियारले घरमा ल्याएर परम्परा गत केटिलाइ सिंदुर हाली बिवाह गरेका थिए । माइती र घर एउटै गाउँ भएको हुँदा केटि पक्षबाट छोरीको उमेर नपुगेको भनी कारण देखाइ उजुरी हाले पछि प्रशासनमा लगिएको थियो । जात कै कारण अस्वीकार गरेको तर देखाइमा छोरीको उमेर १८ बर्ष भएको भनी प्रशासन र केटि पक्षले जबर्जस्ती केटिको इच्छा बिपरित नै छुटाएका थिए । प्रशासनमा देबि थापाले आफ्नो राजिखुसीमा मिथुन परियार सग बिवाह गरेको र एक अर्कामा छुट्टीएर बाच्न नसक्ने भनी छुट्टिन मानेकी थिइनन। जबर्जस्ती केटा र केटीलाई छुट्टाइयको थियो ६ दिन सम्म केटाको घरमा बेहुली भएर भित्रिएकि देबि थापा माइतीको दबाबले छुटिन बाध्य भइन । माइतीले उनलाई गाउँबाट बुटवल आफन्तको घरमा लगेर राखियो । तर पनि लामो समय प्रेममा परेका र बिवाह पनि गरेका यी जोडी एक अर्काको सम्पर्क बाट टाढा रहेनन । यहि मिति २०७२ चैत्र २७ गते देबि थापा बुटवलबाट सम्पर्क बिहिन भइन भने मिथुन परियार चैत्र २६ गते घरबाट सम्पर्क बिहिन भए। माइती पक्षबाट छोरी हराएको निज केटाको बारेमा उजुरी हाले पछी , केटाको बुवा लाल बहादुर दर्जीलाई छोरा, बुहारी खोजेर ल्याउनको लागि १ हप्ताको म्याद दिएको र उक्त म्यादमा पनि छोरालाइ ल्याउन नसके पछि ३ दिनको म्याद थपिएको र अन्तिम म्याद बैशाख १३ गते दिएको निजका बुवा लाल ब. दर्जीले बताए। छोरा, बुहारी आफ्नो सम्पर्कमा नभएको तर डिएसपी पुर्णिमा थापाले एकोहोरो धम्की र दवाब दिएको र भनेको मितिमा छोरा बुहारीलाई उपस्थित नगराएमा जबर्जस्ती बेचबिखन र बालबिवाहको मुद्दा हाल्ने भनी दबाब दिएको तर केटाको बाबुलाई आफ्नो छोरा २६ गतै बैशाखबाट हराएको र अहिलेसम्म सम्पर्कमा नआएको बताएका छन् । कतै मेरो छोरा त कहिँ कसैको अपहरणमा त परेको छैन? हराउन त केटा केटि दुबै हराएका छन् मेरो छोराको बारेमा कसले खोजिदिने भनी आफ्नो दुखेसो पोखेका छन। –

See more at: http://rastriyasamachar.com/?p=4224#sthash.Txcsc6te.6cp24uKZ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: