जागरण मिडिया सेन्टर

Home » अन्य » वाटो मूनिको फूल २ को च्यारिटी शो तथा सम्मान कार्यक्रमका तस्वीरहरु

वाटो मूनिको फूल २ को च्यारिटी शो तथा सम्मान कार्यक्रमका तस्वीरहरु

२०७३ वैशाष १३ गते, जागरण मिडिया सेन्टर

सम्मानित ब्यक्तितहरु ” बाटोमुनिको फुल “का नायिका रेखा थापा, अच्युत श्रेष्ठ , बिरेन्द्र यादव देखि ” बाटो मुनिको फुल २”का सम्पुर्ण कलाकार युनिट निर्देशक सुबर्ण थापा , साहयक निर्देशक नबराज सर्मा , नित्य निर्देशक , चन्द्र पन्त क्यामरा प्रशन मनकृष्ण महर्जन , कार्यकारी निर्माता रिना साही , समादक बनिश साह लगायत नायक गाएक यसकुमार, बाबू बोगटी , असिस्मा नकर्मी , ऋचा सर्मा , टीका पहाडी , अर्पण थापा,अरुण रेग्मी , सुभद्रा अधिकारी ,राजेश घतानी गरि ३५ जना कलाकारलाई संमान पत्र सहित , खादा ओढाइ संमान गरिएको थियोे । दलित सभासद, दलित आयोगका अध्यक्ष र विभिन्न नेतृत्वमा रहेका नेताहरु मिडिया र पत्रकारहरु बाक्लो उपस्थिति र ४०० भन्दा बढी दर्शकहरुको सहभागीतामा संमान साथै चलचित्र देखाइएको थियोे ।

जागरण मिडिया सेन्टर, समता फाउण्डेसन, डिगनिटी ईनिसियटिभ, सेन्टर फर दलित वुमन लगाएतका दलित संघ संस्थाहरुको आयोजनामा वाटो मूनिको फूल २ को को च्यारिटी शो तथा सम्मान कार्यक्रम गरिएको थियो ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: