जागरण मिडिया सेन्टर

Home » अन्य » स्पेशल शोमा रुचाइयो ‘बाटो मुनिको फूल २’

स्पेशल शोमा रुचाइयो ‘बाटो मुनिको फूल २’

२०७३ वैशाष १३ गते, जागरण मिडिया सेन्टर

bato muniko phool 2 Yash Kumar Richa Sharma and Dilip Rayamajhi movie२०७३ बैशाख १२ आइतबार । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाटो मुनिको फूल २’को गत शनिबार राजधानीमा च्यारिटी बेसको स्पेशल शो देखाइएको थियो । जागरण मिडियाको तर्फबाट आयोजित शो हेरेका सबै दर्शकहरुले सिनेमा रुचाएको बताए । स्पेशल शोमा चलचित्रका प्राय: सबै कलाकार अनि निर्माण उपस्थित भएपनि चलचित्रका निर्देशक सुवर्ण थापा भने देखिएनन् । सुटि सकिएपछि नै निर्माता यशकुमार र निर्देशक थापाबीच चलेको विवादको पराकाष्ट शनिबारको शो मा पनि देखियो । लिड कलाकार यशकुमारसागै बाबु बोगटी, अशिष्मा नकर्मी, ऋचा शर्मा, अर्पण थापा लगायत कार्यक्रममा उपस्थित थिए । चलचित्रका कलाकारसगै अन्य क्रियूलाई जागरण मिडियाको तर्फबाट सम्मानसहित मायाको चिनो प्रदान गरियो । सुरुमै निर्देशकलाई मायाको चिनो प्रदानको लागी उद्घोषकले नाम बोलाउदा थापा उपस्थित थिएनन् उनको उपहार सहायक निर्दशकले थापे । मुख्यत: नेपाली कांग्रेसका नेताहरुको उपस्थितीमा चलचित्रसग जोडिएका सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । जातिय विभेदको कथा उठाएको फिल्मले छुवाछुतसगै त्यससागै जोडिएको खराब राजनीतिको कथालाई बोलेको छ । –

bato muniko phool 2 Richa Sharma and ashisma nakarmi

bato muniko phool 2 Yash Kumar and Dilip Rayamajhi movie (7)

bato muniko phool 2 babu bogati

bato muniko phool 2 Yash Kumar and rekha thapabato muniko phool 2 rekha thapa and babu bogatiविशाल चौतारी समाचार तस्बिर : विशाल राई काठमाडौ,

See more at: http://www.bisalchautari.com/bato-muniko-phool-2

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: