जागरण मिडिया सेन्टर

Home » अन्य » युवकलाई बालविवाह मुद्दा

युवकलाई बालविवाह मुद्दा

२०७३  जेष्ठ ४, दोलखा- जागरण मिडिया सेन्टर

वैशाख ३०, २०७३- दोलखा जफेका २२ वर्षीय रमेश मिजार बालिका बिहे गरेको आरोपमा पक्राउ परेका छन् ।
उनलाई १३ बर्षी बालिकालाई भगाएर बिहे गरेको आरोप लगाईएको छ । वालविवाह अर्न्तर्गत मुद्दा चलाइएका रमेश मिजारले बालिकालाई २ साता काठमाडौं लगेर सँगै राखेको प्रहरीलाई दिएको वयानबाट खुलेको छ । फर्निचरमा काम गर्ने रमेशले अध्ययन छाडेर बसेकी छोरीलाई ललाइफकाइ भगाएको अभिभावकले बताएका छन् । २० बर्षन्दा कम उमेरमा विहे गर्नु कानूनी अपराध मानिन्छ ।

http://kantipur.ekantipur.com/news/2016-05-12/20160512155721.html

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: