जागरण मिडिया सेन्टर

Home » अन्य » लक्ष्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

लक्ष्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

कृष्ण पौड्याल

बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिटपछि मृत्यु भएकी काभ्रे सानो वाङथली–७ की लक्ष्मी परियारको मृत्यृ प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन भएकाे छ । बुधबार विहान संयुक्त विद्यार्थी संगठनकाे छात्रा मञ्चले घटनाको दोषिलाई कारबाहिको माग गर्दै पद्मकन्या क्याम्पसबाट र्‍याली निकालेर अान्दाेलन गरे । पद्मकन्या क्याम्पसबाट निकालिएको र्‍याली रत्नपार्क पुगेर कोणसभामा परिणत भएको छ । त्यसैगरी, घटनाको विरोधमा मंगलबार बेलुका पनि काठमाडौंको माइतीघर मण्डलामा युथ एड्भोकेसी नेपालले मृत्यु प्रकरणमा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो ।

julus-against-kavre-boksi-case-10

– See more at: http://www.enayapatrika.com/2016/12/112450#sthash.KstlXFls.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: