जागरण मिडिया सेन्टर

Home » अन्य » जागरण मिडिया सेन्टरको टेलिभिजन कार्यक्रम अब You Tube मा !

जागरण मिडिया सेन्टरको टेलिभिजन कार्यक्रम अब You Tube मा !

Advertisements

जागरण मिडिया सेन्टर
मंसिर १२ काठमाडौं

IMG_0008

जागरण मिडिया सेन्टरको उत्पादन टेलिभिजन कार्यक्रम “पहल समावेशीकरण” अबदेखि  You Tube मा पनि हेर्न सकिने भएको छ । एबिसि टेलेभिजनबाट प्रसारण भएको उतm कार्यक्रमका सम्पुर्ण श्रृङ्खलाहरु अब जागरण मिडिया सेन्टरले  दर्शक, स्रोताहरुको  सहजताका लागि भन्दै आफ्नै अफिसीयल थुटुब च्यानल  Jagaran Media Center  बाट हेर्न सकिने ब्यवस्था गरेको हो ।

युएसआईडीको र द एसिया फाउण्डेसनको साझेदारीमा जागरण मिडिया सेन्टरले यसलाई उत्पादन गरेको हो । कार्यक्रम लैगिंक समानता तथा सामाजिक समावेशीकरणका मुद्धामा केन्द्रित छ ।

यूटुबमा Jagaran Media Center  सर्च गरेर  कार्यक्रमहरु हेर्न सकिन्छ । टेलिभिजन कार्यक्रम संगै रेडियो कार्यक्रम र विभिन्न जनचेतनामुलक PSA & Jingle  हरु समेत सुन्न सकिने छ । यसका साथै बहुचर्चित टेलिभजन कार्यक्रम “दलन”  पनि छिट्टै यूटुब मार्फत हेर्न सकिने जागरण मिडिया सेन्टरको मिडिया शाखाले जानकारी दिएको छ ।

download

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: