जागरण मिडिया सेन्टर

Home » अन्य » वरिष्ठ संगीतकार एवं गायक रसाइलीलाई नारायणगोपाल स्मृति सम्मान

वरिष्ठ संगीतकार एवं गायक रसाइलीलाई नारायणगोपाल स्मृति सम्मान

Advertisements

जागरण मिडिया सेन्टर,
२० मंसिर २०७४ ।

cK-Rasaili

स्वर-सम्राट् नारायणगोपाल गुरुवाचार्यको २७औं स्मृति दिवसको अवसरमा वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई नारायणगोपाल स्मृति सम्मान अर्पण गरिएको छ। नारायणगोपाल संगीत कोषले राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रसाइलीलाई २५ हजार नगद तथा सम्मानपत्रबाट सम्मान गरे।
 सम्मान ग्रहण गर्दै वरिष्ठ संगीतकार रसाइलीले नेपालको गीत-संगीत क्षेत्रको विकासमा नारायणगोपालले पुर्‍याएको योगदान अविष्मरणीय भएको बताए।
कार्यक्रममा गीतकार रत्न शमशेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई विशिष्ट गीतकारका रुपमा सम्मान गरियो।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: