जागरण मिडिया सेन्टर

Home » अन्य » जागरण मिडिया सेन्टरद्धारा दक्षिणकाली नगरपालीकामा जनचेतनामुलक नाटक प्रर्दशन !

जागरण मिडिया सेन्टरद्धारा दक्षिणकाली नगरपालीकामा जनचेतनामुलक नाटक प्रर्दशन !

Advertisements

जागरण मिडिया सेन्टर,
२४ मंसिर २०७४ । केपी अनमोल । 

IMG_0223

काठमाडौंको दक्षिणकाली नगरपालीकामा आज जागरण मिडिया सेन्टरले लैगिंक समानता तथा सामाजिक समावेशीकरणको बिषयमा जनचेतनामुलक सडक नाटक प्रर्दशन गरेको छ ।
समाजमा बिधमान महिला, दलित लगाएत सिमान्त्कृत समुदायलाई राज्यका हरेक निकायमा कसरि समान सहभागिता गराउन सकिन्छ र उनिहरु माथिको विभेद अन्त्यका लागि सबैले आवाज उठाउनु पर्ने सन्देश बोकेको उतm सडक नाटक हेरिसकेपछि स्थानिय दर्शकहरुले नाटकबाट आफुहरुले केहि सकारात्मक र नयां कुरा थाहा पाएको प्रतिकृया दिए ।

IMG_0263

महिलाहरु घरबाट बाहिर जानु हुदैन, घरको काम गर्नुपर्छ भन्ने धारणा गाँउ घरमा रहेकोको र नाटकले महिला र पुरुषको सबैतिर बराबरी सहभागिता र मेलमिलाप भए मात्रै घर परिवार देखि देश विकास हुने सन्देश आफुले पाएको स्थानिय पार्बती मिजारले प्रतिकृया दिनु भयो । त्यस्तै दलित लगाएत अन्य सिमान्तकृत समुदायलाई पनि राज्यका हरेक निकायमा समान सहभागिता र उनिहरुमाथि विभेद, थिचोमिचो गर्न नहुने कुरा आफुले नाटकबाट सन्देश पाएको नाटक हेरिसकेपछि स्थानिय दर्शक नारायण प्रसाद पौडेलले बताउनु भयो । मान्छे मान्छे सबै बराबरी भएको र संसारमा जम्मा दुई जात महिला र पुरुष रहेको समेत पौडेलको भनाइ थियो । युएसएआइडी र द एसिया फाण्डेसनको साझेदारीमा उतm जनचेतना मुलक नाटक प्रदर्शन गरिएको हो ।

IMG_0265

नाटक प्रदर्शनका केहि झलकहरु:

IMG_0234

IMG_0240

IMG_0251

IMG_0257

IMG_0260

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: