जागरण मिडिया सेन्टर

Home » अन्य » बिभिन्न संघसस्थाद्धारा ६९औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवश मनाइयो !

बिभिन्न संघसस्थाद्धारा ६९औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवश मनाइयो !

Advertisements

जागरण मिडिया सेन्टर,
२४ मंसिर २०७४ । केपी अनमोल ।

24862269_1504723832910151_6844505613207709839_n

६९औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवश नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवश मनाईने गरिन्छ । दिवशको अवसरमा आज बिहानै काठमाडौको भद्रकालीबाट विशाल र्याली सुरु भइ शान्तीवाटिका रत्नपार्कमा कोण सभामा परिणत भएको थियो ।

उतm र्यालीमा जागरण मिडिया सेन्टर लगाएत बिभिन्न संघसस्थाहरु, मानव अधिकार आयोग, मानव अधिकारकर्मी, दलित अधिकारकर्मी, महिला अधिकारकर्मी, बुद्धिजीवी र पत्रकारहरुको सहभागिता थियो ।

मानव अधिकार सम्बन्धी बिभिन्न प्लेकार्ड र ब्यानर सहितको उतm र्याली शान्ती बाटिकामा पुगेपछि आयोजित कोण सभामा बोल्दै बिभिन्न अधिकारकर्मीले नेपालमा अझै पनि न्युनतम मानव अधिकारको प्रत्याभूती जनताले गर्न नपाएको र जघन्य मानव अधिकारमा घटनामा पिडितले न्याय नपाएको कुरा उल्लेख गरेका थिए ।

जातिय, लैगिक, र धार्मिक विभेदसंगै अन्य बिषयमा समेत मानव अधिकारको घोर उल्घन हुँदा सम्म पनि राज्य चुप लागेर बसेकाले मानव अधिकार बिरोधी घटनाले प्रसय पाइरहेको बोल्ने वतmाहरुले बताएका थिए ।
जबसम्म जात, लिंग र बर्गका आधारमा हिंसा र अन्याय हुन्छ तबसम्म समाज सम्मुनत र राष्ट्र विकशीत नहुने हुँदा राज्य गम्भिर रुपले अघि बढि हरेक मानवको मानव अधिकार संरक्षण गर्नतर्फ लाग्नु पर्ने र हरेक जनता त्यसका लागि सचेत हुनुपर्ने कुरा औल्याएको थियो ।

24862588_1504728122909722_1315963079667238385_n

24909648_1504727762909758_8752595534507608280_n

24909698_1504724136243454_8183727687454122966_n

24991432_1504723729576828_1064513856261576250_n

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: