जागरण मिडिया सेन्टर

Home » अन्य » जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना गराउने अदालतको फैसला !

जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना गराउने अदालतको फैसला !

Advertisements

जागरण मिडिया सेन्टर ।
१७ पुस २०७४ ।

a-Final

रामेछाप । जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालिका का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर प्रवेशमा रोक लगाएर जातीय विभेद गर्ने सोही स्थानका ४ जनालाई जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।
बिश्वकर्मालाई गत वर्ष माघ २२ गते स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको भन्दै मन्दिरका पूजारीहरु छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ जरिवाना गराइ रुद्री समेत लगाएका थिए ।
सो कार्य गराउन निर्देशन दिने सोही स्थानका गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई पनि अदातलतले उतm दण्ड सजायको भागिदार बनाएको छ । उनीहरुलाई जनही २ हजार रुपैयाँका दरले जरिवाना गरेको छ भने अदालतले पीडित बिश्वकर्मालाई पीडकहरुबाट २५ हजार रुपैयाँ जरिवाना भराउने आदेश दिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: