जागरण मिडिया सेन्टर

Home » अन्य » ब्लाङकेट बोकेर ‘धुर्मुस’ मुसहर र चमार बस्तीमा

ब्लाङकेट बोकेर ‘धुर्मुस’ मुसहर र चमार बस्तीमा

Advertisements

जागरण मिडिया सेन्टर ।

२७ पुस २०७४

d3-10012018055205-600x0

– अवधेशकुमार झा, तोपा (सप्तरी)

पुस २६, २०७४ –  धुर्मुस सुन्तली फाउन्डेसनले बुधबार सप्तरीको मुसहर र चमार परिवारलाई ब्लाङकेट वितरण गरेको छ । फाउन्डेसनका तर्फबाट सिताराम कटेल धुर्मुसले तिलाठी कोईलाडी गाउँपालिका ८ तोपा स्थित मुसहर बस्ती र सोही गाउँपालिकाको वडा नम्बर चार स्थित मुसहर र चमारबस्तीमा जाडोबाट बच्नाका लागि स्थानीय प्रसासनसँगको समन्वयमा ब्लाङकेट वितरण गरेको हो ।

उहाँले तोपामा ५४ मुसहर परिवजार र कोईलाडीमा ८१ परिवार मुसहर, २० परिवार चमार गरी कुल १ सय ५५ परिवारलाई ब्लाङकेट वितरण गर्नुभयो । पछिल्लो १० दिन देखि सप्तरीमा चलेको शीतलहरका कारण उक्त दुवै मुसहर बस्तीमा न्यानो कपडाको अभावमा मुसहर र चमार समुदाय चिसोका कारण समस्यामा परेका थिए । ब्यालङकेट पाएपछि स्थानीय मुसहर समुदाय खुशी देखिए । तिलाठी कोईलाडी ८ का दलित महिला सदस्य मानती सदा मुसहरले शीतलहका बेला दिईएको न्यानो ओढनेले मुसहरलाई थोरै भएपनि जाडोबाट मुक्ती मिलेको बताए । ब्लाङकेट वितरण कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंह, वडाध्यक्षहरु तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

http://bit.ly/2D0t6eo

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: