जागरण मिडिया सेन्टर

Home » अन्य » काठमाडौंमै ढकाल (बाहुन) र परियार (दलित) बीच प्रेम–मागि विवाह !

काठमाडौंमै ढकाल (बाहुन) र परियार (दलित) बीच प्रेम–मागि विवाह !

Advertisements

जागरण मिडिया सेन्टर ।
२६ माघ २०७४

marriage-with-bramhan-and-dalit

काठमाडौं । समाजमा अन्तर्जातिय विवाह तथा प्रेमलाई अस्विकार गरिँदै आएको छ । अन्तर्जातिय प्रेम तथा विवाह गर्ने कयौँ जोडीहरुलाई परिवार तथा समाजले बहिस्कार गरेको जातिय विभेद गर्ने गरेको घटनासमेत नसुनिएको होइन । तर, राजधानीमै हिन्दुधर्मिक परम्परा अनुसार अन्तर्जातिय विवाह सम्पन्न भएको छ ।

चन्द्रागिरी २ बाडभञ्ज्याङकी रोजिना परियारलाई चन्द्रागिरी नगरपालीका वडा नम्बर ३ का खेमराज ढकालले प्रेम–मागि विवाह गरेका हुन् ।
बुधबार थानकोटस्थित त्रिभूवन पार्कमा हिन्दुधार्मिक परम्परा अनुसार दुवै परिवारको सहमतिमा विवाह सम्पन्न भएको हो ।
ढकाल र परियारबीच विगत केही वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।

विवाह समारोहमा दुवै तर्फका परिवारका सबै सदस्य र आफन्तहरु सहभागी थिए ।

साभार : http://www.diyopost.com/news/2018/02/08/28969.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: