जागरण मिडिया सेन्टर

Home » अन्य » ‘दलित र उपेक्षितलाई मूलधारमा ल्याउछु ‘

‘दलित र उपेक्षितलाई मूलधारमा ल्याउछु ‘

Advertisements

जागरण मेडिया सेन्टर ।

८ फागुन २०७४ ।

प्रदेश २ का मुख्यमन्त्री राउतले पछि परेका दलित तथा उपेक्षित समुदायलाई राज्यको मूलधारमा ल्याउने प्रतिबद्धता जनाएका छन् । ६८ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र हुदै देशमा लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले अझै त्यसको अनुभूती गर्न नसकेको मा दु ख व्यतm गरे । उनले भने , ‘देश जनताको चाहाना र अपेक्षा पुरा गर्न पूरा गर्न सबैले काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ ‘ ।

उनले मुलुकमा संघियता आए पनि कार्यान्वय गर्न अनेकौ चनौती देखापरेको बताए । प्रदेश २ मा प्रतिपक्षमा रहेका दलहरुसगँ अनुरोध गर्दै उनले भने , ‘म असफल भए भने संघीयता माथि नै प्रश्न उठ्न सक्छ । त्यसैले म प्रतिपक्षमा रहेका एमाले माओवादी र कांग्रेससँग सहयोग गर्न आह्वान गर्न चाहन्छु । सबै दलका साथि मिलेर अघि  बढौं ।’

यस अघि जनकपुरको जनकचोकबाट निकालिएको प्रभातफरी नगरका विभिन्न स्थानको परिक्रमा गरि जिल्ला प्रशाशन कार्यलय पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमको उदघाटन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गरेका थिए । उक्त कार्यक्रममा प्रदेशका आर्थिक विकास तथा योजना मन्त्रि विजय यादव, प्रदेश प्रहरी प्रमुख विजयलाल ,प्रदेश मुखयसचिव राजेश्वरमान सिंह सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा लगाएतको उपस्थिति थियो । तर, मन्तय भने मुख्य मन्त्रि राउत बाहेकका अतिथिहरुले राखेनन् ।

साभार- अन्नपुर्ण पोष्ट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: