जागरण मिडिया सेन्टर

Home » अन्य » हार्दिक अपिल

हार्दिक अपिल

असार २८
जागरण मिडिया सेन्टर

संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको संयुक्त आयोजनामा नयाँ संविधानमा दलित अधिकार सुनिश्तिाको लागि शान्तिपूर्ण यालीको आयोजान हुने भएकाले निम्न मिति र स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गदछौ ।

असार ः २९ गते

याली सुरु हुने स्थान ःबवरमहल

समय ः १ बजे

संयोजनक

पदम सुन्दास

दलित नागरिक समाज


1 Comment

  1. k.b.ghaju says:

    sampurna utpiditharuko aandolan ekikrit hinu parchha.

Leave a comment