जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित अधिकार संघर्ष समितिद्धारा आखामा कालो पट्टि बाधी मौन जुलुस

दलित अधिकार संघर्ष समितिद्धारा आखामा कालो पट्टि बाधी मौन जुलुस

२०७२ साउन १६, जागरण मिडिया सेन्टर

WP_20150731_020(1)
नया संविधानमा दलित अधिकार सुनिश्चितताको माग गर्दै दलित समुदायले आखामा पट्टि बाधी मौन जुलुस आयोजना गरेका छन् ।
दलित अधिकार संघर्ष समिति द्धारा आयोजित आ“खामा कालो पट्टि बाधी मौन जुलुस, माइतिघर मण्डलाबाट शुरु भै नया बानेश्वरमा पुगी समापन गरिएको थियो ।
पूर्व सभासद विनोद पहाडीको नेतृत्वमा भएको आ“खामा पटी बाधिएको जुलुसलाई सभासद विश्वेन्द्र पासवान, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य हस्त बहादुर विश्वकर्मा मरिक सेवा समाजका सदस्य सुनिता मरिकले संबोधन गर्दै दलहरुले दलित अधिकार खोस्ने षडयन्त्र गरिरहेको कुरा बताउनु भयो ।
त्यसैगरी संघर्ष समितीले आज साउन १५ गते दिउसो ४ वजे माईतीमण्डलादेखी वानेश्वरसम्म लालटिन जुलुश निकाल्ने जनाएको छ ।


Leave a comment

Top Clicks